Rule 4
३ पुरातात्विक वस्तुको विवरण
:
४.३.१ प्रमुख जिल्ला अधिकारीले प्रत्येक वर्ष आषाढ मसान्तभित्र आफ्नोे जिल्लाभित्र रहेका पुरातात्विक वस्तुहरूको विवरण अनुसूची–३ बमोजिमको फाराममा भरी सम्भव भएसम्म त्यस्तो वस्तुको फोटो समेत मुख्य पुरातत्व अधिकृतसमक्ष पठाउनु पर्नेछ ।
४.३.२ प्रमुख जिल्ला अधिकारीले आफ्नोे जिल्लाभित्र कुनै पुरातात्विक वस्तु फेला परेको जानकारी पाएमा त्यसरी जानकारी पाएको मितिले पैंतीस दिनभित्र सो वस्तुको सम्पूर्ण विवरण अनुसूची–४ बमोजिमको फाराममा भरी सम्भव भएसम्म त्यस्तो वस्तुको फोटो समेत मुख्य
पुरातत्व अधिकृतसमक्ष पठाउनु पर्नेछ ।
४.३.३ उपनियम ४.३.१ वा उपनियम ४.३.२ बमोजिम विवरण प्राप्त भएमा मुख्य पुरातत्व अधिकृतले त्यस्तो पुरातात्विक वस्तुको संरक्षणको लागि आवश्यक व्यवस्था गर्नुपर्नेछ ।
४.